Sunday, 7 July 2013
Joginder Bole Pranam Ji - 6th july 2013
Posted on 11:20 by Unknown
Comedy Talk Show with Celebrities
Joginder Bole Pranam Ji - 6th july 2013
Watch Video and Enjoy The Tv Show !
राजधानीमा ग्याङ फाइट सुरु (अस्पतालबाटै गुण्डा नाइके ‘चरी’को धम्की)
Posted on 11:14 by Unknown
गुण्डा नाइकेका रुपमा परिचित दिनेश अधिकारी ‘चरी’ माथि शुक्रबार राति गोली प्रहार भएको हो । बीगतामा धेरैलाई अस्पताल पुर्याएका चरी अहीले आफै अस्पताल पुगेका छन् । धम्की र गुण्डागर्दिलगायतका अपराधमा संलग्न चरी भनिने दिनेश अधिकारीमाथि गोली प्रहार भएको हो । धादिङमा प्रेस चौतारीको जिल्ला परिषदमा भाग लिएर राजधानी फर्कँदै गरेका उनलाई शुक्रबार राती साढे ११ बजे नैकाप नजिकै गोली हानिएको हो ।
बायाँ पाखुरामा गोली लागेका चरीको महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार केही समय अघिसम्म उनकै समुहका धादिङकै राधे भण्डारी समुहले गोली हानेको हो । मध्य रातमा चरी माथी भएको गोली प्रहारको घटनाले राजधानीमा फेरी गुण्डा समुह बिच ग्याङ फाइटको ऋङखला सुरु भएको देखाएको छ । यसले राजधानीको शान्ती सुरक्षामा चुनौती थपेको प्रहरी अधिकृतहरु बताउँछन् ।
Friday, 5 July 2013
Thursday, 4 July 2013
Lootera - Hindi Movie Online
Posted on 16:23 by Unknown
Lootera - Hindi Movie Watch Online HD
Cast: Ranveer Singh, Sonakshi Sinha, Vikrant Massey, Shirin Guha, Arif Zakaria, Adil Hussain
Director: Vikramaditya Motwane
Lootera - Hindi Full Movie PART - 1 >
Lootera - Hindi Full Movie PART - 2 >
CLICK HERE
Police Giri - Hindi Movie
Posted on 16:21 by Unknown
PoliceGiri - Hindi Movie Watch Online
The action packed Bollywood entertainer, Directed by K.S. Ravikumar and produced by T.P Aggarwal and Rahul Aggarwal. Starring Sanjay Dutt, Prachi Desai, Prakash Raj, Rajpal Yadav and Om Puri. The movie is an action drama which is set against a police versus underworld backdrop in the small town of Nagapuram situated on the Maharashtra-Andhra Pradesh border.
Subscribe to:
Posts (Atom)






