TV sansaar. Watch Movies online for free. free movie download

  • Subscribe to our RSS feed.
  • Twitter
  • StumbleUpon
  • Reddit
  • Facebook
  • Digg
Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Tuesday, 23 July 2013

धनगढी पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह सुटुक्क पैदल यात्रामा निस्कीए !

Posted on 13:33 by Unknown

धनगढी पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह सुटुक्क पैदल यात्रामा निस्कीए !
Video Source: http://www.youtube.com/watch?fv=F0P0d8d2tMU

Read More
Posted in News | No comments

Monday, 22 July 2013

बाढीले चितवन डुब्ने खतरा बढदो, नारायणीमा यस वर्षकै उच्च पानीको बहाव मापन

Posted on 15:00 by Unknown
नवलपरासीमा नारायणी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । पहाडी तथा हिमाली क्षेत्रमा परेको अत्यधिक पानीका कारण नारायणी नदीमा पानीको बहाव बढेको हो ।  जल तथा वर्षा मापन केन्द्र देवघाटका कृष्णप्रसाद अधिकारीका अनुसार यस वर्षकै उच्च आज ८ मिटर ८० सेन्टिमिटर मापन गरिएको छ । नारायणी नदीमा पानीको सतह ६ दशमलव ८ मिटरभन्दा तल भएमा सामान्य, ६ दशमलव ८ मिटरदेखि ८ मिटरसम्म खतरा, ८ मिटरभन्दा माथि भएमा उच्च खतरा रहेको मानिन्छ । 

नवलपरासीको आरुणखोलामा आएको बाढीका कारण त्यस क्षेत्रका करिव तीन दर्जन भन्दा बढी घर डुवानमा परेका छन् । गएरातीदेखि परेको अविरल बर्षासंगै आएको बाढीले नयाँबेलहानी गाविसको वाड नम्बर ७ स्थित बगरटोलाका करिव तीन दर्जन घर डुवानमा परेको हो 
Watch Video Reports: Avenues Television News ( Source: Youtube.Com/nepalivideoplus)

Read More
Posted in News | No comments

बाढी पीडितलाई सहयोग गर्न पूर्व राजा ज्ञानेन्द्र शाह धनगढीमा

Posted on 14:39 by Unknown
सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र दार्चुलाका बाढी पीडितहरुलाई राहत वितरण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह धनगढी आउनुभएको छ । असार २ गतेको बाढीबाट पीडित बनेकाहरुलाई हिमानी ट्रष्टमा सङ्कलन भएको राहत वितरण गर्न पूर्व राजा र पूर्व रानी धनगढी आउनुभएको हो । 

धनगढी विमानस्थलमा राजसंस्था समर्थकहरुले स्वागत गरेका थिए । उनीहरुले राजसंस्थाका पक्षमा नाराबाजी समेत गरेका थिए । ठूलो सङ्ख्यामा मोटरसाइकलमा रहेका राजसंस्था समर्थकहरु विमानस्थलदेखि धनगढीसम्म नाराबाजी गर्दै पुगेका थिए ।

बाढी पीडितहरुलाई राहत वितरण पूर्व युवराज्ञी हिमानी शाह हिजै धनगढी पुगीसक्नुभएको छ । पूर्व राजपरिवारका सदस्यहरु कैलाली, कञ्चनपुर र दार्चुलामा करिव १० दिन बस्ने बताइएको छ  ।
Watch Video Reports: Avenues Television News (Source: youtube.com/nepalivideoplus)
Read More
Posted in News | No comments

चीनमा शक्तिशाली भूकम्प जाँदा ८९ को मृत्यु, ६२८ भन्दा बढी घाइते

Posted on 14:33 by Unknown
चीनमा सोमबार विहान गएको शक्तिशाली भुकम्पमा परि ८९ जनाको मृत्यु भएको छ भने अन्य ६२८  जना भन्दा बढी घाइते भएका छन् । चीनको उत्तर पश्चिम गोवान्सु राज्यको डिंग्सी शहरलाई केन्द्रविन्दु बनाएर भुकम्प आएको चिनीया समाचार संस्था सिन्ह्वाले जनाएको छ । अमेरीकी भुगर्भशास्त्रको अनुसार ५ दशमलब ९८ रेक्टरस्केल मापन गरीएको छ। स्थानीय अधिकारीहरुका अनुसार त्यस क्षेत्रका कयौं घर क्षतीग्रस्त भएका छन्।
Rescuers search for survivors in the ruins of a damaged house in Dingxi. | STR/AFP via Getty Images


गोवान्सु प्रान्तमा रहेका पाँच हजार छ सय घर क्षतीग्रस्त भएका छन भने ३ सय ८० घर ध्वस्त भएका छन । यसअघि सन २००८ मा सिचुआन प्रान्तमा गएको शक्तिशाली भूकम्पले ९० हजारको मृत्यु भएको थियो ।
WATCH VIDEO REPORT >>>
Read More
Posted in News | No comments

तीन बर्षको अनुसन्धान:प्रहरी अझै अन्जान ! - पत्ता लागेन हत्यारा

Posted on 14:24 by Unknown
तुलसीपुरका सञ्चार उद्यमी देवीप्रसाद धितालको हत्या भएको तीनवर्ष बितिसक्दा पनि दोषी पत्ता नलागेकोमा परिवारले चिन्ता व्यक्त गरेका छन् । तुलसीपुर नगरपालिका ६ एकता टोलस्थित धिताल निवासमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी परिवारले हत्यारा पत्ता नलागेकोमा चिन्ता व्यक्त गरेका हुन् । प्रहरीले अनुसन्धान जारी छ भन्दै घटनाप्रति उदासिनता देखाएको श्रीमती मञ्जुले बताइन् । ‘अनुसन्धान भइरहेको छ भन्ने मात्रै सुनिन्छ तर हत्यारा पत्ता लगाउन केही काम भएको छैन,’ उनले भनिन्, ‘हामी रोइरोइ थाकिसक्यौं । दिउँसै हत्या हुँदा अपराधी पत्ता नलाग्ने कस्तो विडम्बना हो ?’ हत्यारालाई कारबाहीका लागि जति हारगुहार गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरिन् ।

२०६७ साल साउन ६ गते कामको सिलसिलामा उरहरी गाविसमा पुगेका रेडियो तुलसिपुरका तत्कालीन अध्यक्ष देवीप्रसाद धितालको एक समूहले गोली हानि हत्या गरेको थियो । धितालको हत्यामा संलग्नहरुको अझै पनि पहिचान हुन सकेको छैन। 

भिडियो हेर्नुहोस ! Avenues Television News: Off The Beat ( Source: youtube.com/nepalivideoplus)

Read More
Posted in News | No comments

Thursday, 18 July 2013

Power News, 18 July 2013

Posted on 12:37 by Unknown
News 24 - Television News -Power News, 18 July 2013


Read More
Posted in News | No comments

Khabar Bhitrako Khabar, July 18

Posted on 12:35 by Unknown
Avenues Television News -Khabar Bhitrako Khabar, July 18


Read More
Posted in News | No comments

रहस्यमय हत्याको भएन छानविन

Posted on 12:30 by Unknown
Avenues Television News - Off The Beat - रहस्यमय हत्याको भएन छानविन


Read More
Posted in News | No comments

डेढ दर्जन बढी नेपाल सरकारको वेभसाइट ह्याकरको कब्जामा

Posted on 12:21 by Unknown
Prime Story - डेढ दर्जन बढी नेपाल सरकारको वेभसाइट ह्याकरको कब्जामा


Read More
Posted in News | No comments

Tuesday, 16 July 2013

Khabar Bhitrako Khabar - 16 July 2013

Posted on 12:55 by Unknown
Avenues Television News
Khabar Bhitrako Khabar - 16 July 2013
भारतले बनाएको बाधका कारण जलमग्न नेपाली भूमि (छिमेकीको हेपाइ र निरीह नेपाल)


Read More
Posted in News | No comments

Power News - 16 July 2013

Posted on 12:52 by Unknown
News24 Television
Power News - 16 July 2013
आधा करोड मतदाता किन घटे? १ करोड २२ लाखको मतदाता नामावलीमा नाम दर्ता


Read More
Posted in News | No comments

Off The Record - Filmy News

Posted on 12:23 by Unknown
Off The Record - Filmy News
2013 july 16



Read More
Posted in E-News, Movies-Tv-Shows, News, Tv-Shows | No comments

राजधानी छिर्ने मुख्य नाकामा सुरक्षा ब्यवस्था कडा

Posted on 12:07 by Unknown
काठमाडौंको सुरक्षा व्यवस्था फितलो हुँदै आएको धेरै भइसकेको छ। पछिल्लोपटक त काठमाडौं अत्यन्तै असुरक्षित बन्दै गएको छ। राजधानी छिर्ने नाकामा यतिहदसम्मको गैरजिम्मेवार एवं फितलो सुरक्षा अन्य मुलुकको राजधानीमा हुँदैन, जुन यहाँ भइरहेको छ। हत्या र विस्फोटका केही प्रतिनिधिमूलक घटनाको मात्र कुरा गर्न खोजिएको होइन, आपराधिक तìवहरूले यहाँको कमजोरीमा टेकेर काठमाडौंलाई अपराधको स्वर्ग बनाइरहेका छन्। काठमाडौंमा उपत्यकाका नाकाबाट अपराधीहरूको प्रवेश अत्यन्तै सहज बनिरहेको छ।
राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा र सबै नाकाहरुमा अत्याधुनिक उपकरण र तालिम प्राप्त कुकुरबाट विष्फोटक पदार्थको चेकजाँच गर्नुका साथै उच्चा सर्तकताको तयारी भइरहेको  छ । विष्फोटक पदार्थ आयात रोक्नका लागि र अपराध नियन्त्रण गर्नेगर्नको लागी  पनि येसो भइरहेको जानईएको छ । नाम नसुनेका र अस्तित्वमा नभएका संगठनहरुले भ्रम छरेर राजनीतिक तरलताको फाइदा उठाउदै भय र आतंक श्रृजना गर्न खोजेपनि त्यसलाई सुरक्षाकर्मीले विफल पर्न सक्ने र  त्यस्ता संगठित समूहलाई कारवाही गर्न प्रहरी सक्षम रहेको दावी गरे ।

Read More
Posted in News | No comments

Monday, 15 July 2013

TV Filmy News July 15th 2013

Posted on 13:04 by Unknown
TV Filmy News July 15th 2013


Read More
Posted in E-News, News | No comments

बक्सिङ खेलमा भागदौड मच्चिंदा १८ को मृत्यु

Posted on 12:48 by Unknown
इन्डोनेसियामा बक्सिङ खेलमा भागदौड मच्चिंदा १८ को मृत्यु भएको छ । पूर्वी पूवा प्रान्तको नाविरमा गएराति भएको दुई स्थानीय मुक्केबाजबीचको भिडन्तपछि हार्ने पक्षका समर्थकले जित्ने पक्षका समर्थकमाथि कुर्सी बर्साउन थालेपछिको भागदौडमा यति ठूलो संख्यामा ज्यान गएको हो । मारिनेमा अधिकांश महिला रहेका बीबीसीले जनाएको छ । झण्डै आठ सय मानिस अट्ने क्षमता रहेको उक्त रंगशालामा एक हजार बढी दर्शक भएका कारण भागदौड मच्चिंदा धेरैले ज्यान गुमाएको जकार्ता प्रहरीले जनाएको छ । खेलका क्रममा रंगशालाका पाँचमध्ये दुई वटा गेटमात्र खुल्ला रहेका थिए । भागदौडमा थुप्रैको संख्यामा घाइते भएको प्रहरीले जनाएको छ ।यसअघि सन् २०११ मा जकार्तामा इन्डोनेसिया र मलेसियाबीचको फुटबलका क्रममा भागदौड मच्चिंदा दुई फुटबल समर्थकको ज्यान गएको थियो ।

Read More
Posted in News | No comments

२० वर्ष कैद तोकिएका नेपालीलाई क्षमादान (Video Report)

Posted on 12:42 by Unknown
२० वर्ष कैद तोकिएका नेपाली नागरिक तिलकबहादुर थापामगरलाई अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईले क्षमादान दिएका छन्। विगत दुई वर्षदेखि अफगानिस्तानमा जासुसीको आरोपमा सजाय भोगिरहेका तनहुंका थापामगरलाई राष्ट्रपति कारजाईले क्षमादान दिएका हुन्। कारागार मुक्त हुनासाथ उनलाई अफगान अधिकारीहरुकै रोहबरमा विमानस्थलमा लगी नेपाल पठाइएको छ। थापा दुबई हुँदै आज काठमाडौ झर्दैछन्। पाकिस्तानी जासुसी संस्था आईएसआईलाई इमेलमार्फत “टिप्स र सूचना’ चुहाउने काम गरेको आरोपमा आफगानिस्तानको शक्तिशाली जासुसी संस्था नेशनल डिरेक्टोरेट अफ इन्टेलिजेन्सले उनलाई १९ अप्रिल २०११ मा पक्राउ गरेको थियो।

तिलक हेल्मन्ड प्रान्तस्थित आफू काम गर्ने कम्पनीबाटै २०६८ वैशाख ६ गते गिरफ्तार भएका थिए। उनलाई सुरुमा हेलमन्डको प्रान्तीय अदालतले पहिले १६ वर्ष कैदसजाय तोकेको थियो। थापामगरलाई थाहै नदिई, र कुनै वकिल उपलब्ध नगराई सर्वोच्चम पुगेको उक्त मुद्दामा सर्वोच्चका न्यायाधीशले थप ४ वर्ष गरी २० वर्ष कैद तोकेका थिए। ‘गिरफ्तार अफगानी नागरिकले नाम पोलेपछि गिरफ्तार गरे। पछि त्यही व्यक्तिले कुरानमा हात राखेर अदालत सामुन्ने हामी निर्दोष भएको बताउँदा पनि जेलसजाय १६ वर्षबाट २० पुर्याखइयो,’ उनले भने, ‘त्यसपछि चाहिँ जेलमुक्त हुन्छु भन्ने आशा मरेर गयो।’

हेलमन्डको जेलजीवन निक्कै कष्टकर रहेको उनले सुनाए। भाषा, धर्म केही मिल्दैनथ्यो,’ उनले भने, ‘तालिबानीको भीडमा एक्लै बस्दा सधैं डर लाग्थ्यो।’ सुरुमा तालिबानीले धर्म सोधेको उनले सुनाए। ‘उनीहरु मलाई तालिबानविरुद्ध लड्न आएका सम्झन्थे,’ उनले भने, ‘मैले लामो प्रयासपछि उनीहरुको त्यो भ्रम चिरेँ।’
अफगानिस्तानले उनीहरुलाई पाकिस्तानी जासुसी संस्था आइएसआईलाई इमेलमार्फत सूचना चुहाउने काम गरेको आरोप लगाएको थियो । उनको अवस्थाबारे समाचार आएपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मानवीय आधारमा थापामगरलाई आममाफीका लागि कारजाईलाई पत्र लेखी औपचारिक अनुरोध गरेका थिए । थापामगरको रिहाइपछि इस्लामाबादस्थित राजदूतावासबाट जारी विज्ञप्तिमा अफगान सरकार र कारजाईलाई आभार व्यक्त गरेको छ।

Read More
Posted in News | No comments

Sunday, 14 July 2013

५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट - भिडियो हेर्नुहोस

Posted on 12:24 by Unknown
अन्तरिम चुनावी सरकारले निर्वाचनलाई उच्च प्राथामिकतामा राख्दै कुल ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । निर्वाचनसँगै ऊर्जा, कृषि, पर्यटन र राष्ट्रिय गौरवको योजनालाई विशेष प्राथामिकता दिँदै सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेट सर्वाजनिक गरेको हो । बजेटले निजामति कर्मचारीको तलब भक्तामा १८ प्रतिशत वुद्धि गरेको छ । अध्यादेशमार्फत राष्ट्रिय योजना आयोगको हलबाट सार्ववनिक गरिएको बजेटमा चुनावी सरकारले मंसिर ४ गते हुने भनिएको निर्वाचनका लागि १६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । चुनावलाई निस्पक्ष र धाँधली रहित बनाउन पनि कुनै कसर नराख्ने बताइएको छ ।

Read More
Posted in News | No comments

Heavy Flood and Storm In China

Posted on 12:20 by Unknown
चीन, असार ३० । चीनमा आएको सउलिक नामक आँधीमा परी दुई सय व्यक्ति हराइरहेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले ती सबैको मृत्यु भएको हुनपनि सक्ने जनाएको छ । यद्यपि, हालसम्म ८६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । हराइरहेकाको खोजी भैरहेको छ । आँधीका कारण तीन लाख परिवार प्रभावित भएका छन् । चीनको उत्तरी क्षेत्रको फुजियान प्रान्तमा आँधीपछि ठाउँ ठाउँमा पहिरो गएकाले जताजतै सडक अवरुद्ध बनेको छ । त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन् । प्रतिघण्टा १ सय १९ किलोमिटर रफ्तारमा आएको तूफानले बिजुलीको पोल ढल्नुका साथै सयौं घरका छाना उडाएका छन् ।सउलिक आँधी ताईवान हुँदै चीन प्रवेश गर्न सक्ने अनुमान गरी चीन सरकारले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपील गरेको थियो ।

Read More
Posted in News | No comments

Saturday, 13 July 2013

दुलही लीन हेलिकप्टर, ५५ वटा गाडीमा जन्ती

Posted on 22:23 by Unknown
विरामी पर्दा, कुनै महत्वपूर्ण काम गर्दा हामीले हेलिकप्टर चार्टर गरेको त देखेकै छौं । तर, विवाहमा हेलिकप्टर नै प्रयोग गरेको भने हामीले पक्कै देखेका छैनौं र सुनेका पनि छैंनौ होला । चितवनमा शनिबार भएको एक विवाहमा यस्तै दृश्य देखियो ।

भरतपुर–१२ थापाथली चोक निवासी रविशमशेर थापा हेलिकप्टर चेढेरै बेहुलीको घर पुगे । बेहुला एयर डाईनेस्टीको हेलिकप्टरमा बेहुली सजना पौडेलसँग लगनगाँठो कस्न लमजुङको बेशीशहरमा पुगे भने साँढे तीन सय जन्ती ५५ वटा कार र तीन वटा बसमा दुलहीको घर पुगे ।
बेहुला थापा क्षेत्री युवा समाज चितवनका अध्यक्ष हुन् ।

Read More
Posted in News | No comments

चर्चित उधोगको कालो धन्दा, जगदम्बा स्टिल्सको अर्को कर्तुत ! Khabar Bhitra Ko Khabar

Posted on 22:02 by Unknown
वीरगन्ज भन्सारबाट लिलाम सकार गरेको गाडीको मोडल नम्बर ढा“टेर अर्को गाडी नामसारी गरेको अभियोगमा पर्सा प्रहरीले जगदम्बा स्टिल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोसित उनिन्थान र महाप्रबन्धक (जीएम) कमलजीत बर्मालाई पक्राउ गरेको हो ।  प्रहरीले उनीहरुलाई  सरकारी छाप, दस्तखत कीर्ते र ठगी आरोपमा पक्राउ गरेको हो । ७ पुस ०६८ मा १८ लाख ५ हजार रुपैया“मा सकार भएको महिन्द्रा स्कार्पियो ६ दिनपछि नारायणी यातायात कार्यालयमा जगदम्बा प्रालिको नाममा दर्ता भएको थियो । प्रहरी उपरीक्षक अधिकारीले २००५ को मोडेल लिलाम भएकोमा यातायातमा २०१० मोडेल भन्दै दर्ता भएको पाइएको बताए । ‘बैठा एक्लैले किर्ते गर्न नसक्ने भएकाले उच्चपदस्थ कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर म्याद थप गरिएर , अनुसन्धानको काम भइरहेको छ।गाडीको इन्जिन र चेसिस नम्बर भने परिवर्तन भएको छैन । मोडल नम्बर र सिट संख्या ढा“टिएको छ । सो गाडी ६ चैत २०६९ मा कम्पनीकै वितरक प्रमोद साहलाई २८ लाख रुपैया“मा बिक्री गरिएको थियो ।

Read More
Posted in News | No comments
Older Posts Home
Subscribe to: Posts (Atom)
Valentines Day 2014

Popular Posts

  • सीएनएन हिरो पुष्पा बस्नेत हङकङमा सम्मानित
  • Once Upon A Time In Mumbaai - Hindi Movie HD
    Once Upon A Time In Mumbaai - Hindi Movie HD Once Upon A Time In Mumbai is a gangster based film, seen through the eyes of a police officer....
  • Plan - Nepali Movie
    Plan - Nepali  full Movie
  • Ship Of Theseus - Hindi Movie
    Ship of Theseus explores questions of identity, justice, beauty, meaning and death through the stories of an experimental photographer, an a...
  • Namaste Europe March 24, 2013
  • Mero Euta Sathi Chha - Nepali Movie
    Mero Euta Sathi Chha - Nepali Movie
  • Fukrey - Hindi Movie Watch Online
    Fukrey - Hindi Movie Watch Online 'Fukrey' a story about four friends who had nothing but just dreams, but these dreams turn into th...
  • Bajatey Raho - Hindi Movie Online
    Here's presenting India's first ever revenge comedy 'Bajatey Raho' where you shall witness the fight of con v/s evil to reta...
  • Maichyang Jyanmara... Sanjeev Singh
  • साझा सवाल: के राजनीतिक दलहरू साँच्चै भ्रष्ट हुन्?
    SAJHA SAWAL - 14 July 2013 के राजनीतिक दलहरू साँच्चै भ्रष्ट हुन्? धेरैलाई लाग्छ नेतालाई भनसुन नगरी कुनै काम बन्दैन । हुन पनि भ्रष्टचार सम्वन...

Categories

  • Believe-Or-Not (1)
  • Comedy-Movies (1)
  • Comedy-Tv-Serials (31)
  • Comedy-Tv-Shows (20)
  • Dance (1)
  • E-News (25)
  • English-Movies (6)
  • Featured (144)
  • Fire-Side (1)
  • Hindi-Movies (90)
  • Interviews (35)
  • Interviews-Entertainment (13)
  • Interviews-Political (11)
  • Mero Katha (3)
  • Movie Songs (6)
  • Movies (177)
  • Movies-Tv-Shows (50)
  • Music-Videos (17)
  • Musical-Tv-Shows (23)
  • Nepali-Movies (78)
  • News (35)
  • Photo-Shoot-Videos (10)
  • Popular-Tv-Serials (11)
  • Punjabi-Movies (1)
  • Tough-Talk (1)
  • Tv-Serials (42)
  • Tv-Shows (116)
  • Un-Categorized (65)
  • Video-Clips (6)
  • Watch-Online-Nepali-Tv-Live (5)

Blog Archive

  • ▼  2013 (491)
    • ▼  July (108)
      • Tito Satya - Comedy TV Serial - 25 July 2013
      • Mero Katha With Dear Kalyan, 2013 July 25
      • ISSAQ - Hindi Movie Watch Online
      • Nasha - Hindi Movie Watch Online
      • Lun U Soniy - Hind Movie Watch Online
      • Bajatey Raho - Hindi Movie Online
      • यस्तो बन्दैछ काठमाडौँ - हेटौडा (Fast-Track) सुरुङ्...
      • Comedy Tv Serial - Meri Bassasi - 23 July 2013
      • Kilo Tango Mike - 23 July 2013
      • धनगढी पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह सुटुक्क पैद...
      • आफ्नै शरीरलाई दुई टुक्रा पारेर बजार घुमे पछि ... (...
      • Yetiko Khoji Ma (Insearch Of Yeti) - Nepali Movie
      • Samjhi Rakha Hai - Nepali Movie Watch Online
      • Aamdani Atthani Kharcha Rupaiyaa - Hindi Full Movie
      • Filmy Show - Silver Screen - 22 July 2013
      • Narayan Kaji Shrestha in Fireside With Bhusan Dahal
      • Shanta Chaudhary, Former CA Member in TOUGH TALK
      • Comedy Tv Serial - Jire Khursani - 22 July 2013
      • Lok Dohari - Okali Orali - 22 July 2013
      • Comedy Tv Serial - Harke Haldar
      • Tele Serial - Jivan Chakra
      • Comedy Tv Serial, Dittha Saab
      • बाढीले चितवन डुब्ने खतरा बढदो, नारायणीमा यस वर्षकै...
      • बाढी पीडितलाई सहयोग गर्न पूर्व राजा ज्ञानेन्द्र शा...
      • चीनमा शक्तिशाली भूकम्प जाँदा ८९ को मृत्यु, ६२८ भन्...
      • तीन बर्षको अनुसन्धान:प्रहरी अझै अन्जान ! - पत्ता ल...
      • Wilson Bikram Rai (Takme Budho) Comedy
      • Priyanka karki Dancing with Udit Narayan Jha (Yo G...
      • दिपा र दीपकको उदित नारायण कमेडी - भिडियो हेर्नुहोस
      • उदित नारायण झाले यसरि बोले पत्रकार माझ
      • यसरि तयार भयो राजेस र करिश्मा को पुरानो लुक्स
      • The Flop Show | July 19th 2013
      • Ramaiya Vastavaiya - Hindi Movie Watch Online
      • D-Day - Hindi Movie Watch Online
      • Ship Of Theseus - Hindi Movie
      • Power News, 18 July 2013
      • Khabar Bhitrako Khabar, July 18
      • रहस्यमय हत्याको भएन छानविन
      • Rajatpat - Filmy Tv Program
      • डेढ दर्जन बढी नेपाल सरकारको वेभसाइट ह्याकरको कब्जामा
      • Ukali Orali - July 18th 2013
      • Mero Katha with Dear Kalyan, 18th July 2013
      • Comedy, Tito Satya – 18th July 2013
      • पानको पात ... गीतमा स्व. दिपेन्द्र शाह यसरि नाचेका...
      • Nepali Movie - Bouncer
      • महानायक राजेश हमाल तिज गीतमा यसरी नाचे (भिडियो हेर...
      • Amrit Gurung, Singer Nepathya in TOUGH talk with D...
      • Khabar Bhitrako Khabar - 16 July 2013
      • Power News - 16 July 2013
      • Mohan Baidya ( UCPN-M ) in Fireside With Bhusan Dahal
      • Off The Record - Filmy News
      • Kilo Tango Mike - 16 July 2013
      • Comedy Meri Bassai - 16 july 2013
      • राजधानी छिर्ने मुख्य नाकामा सुरक्षा ब्यवस्था कडा
      • Hostel - Nepali Movie Watch Online
      • आर्यन र निशाको बेडसिन यस्तो छ ! भिडियो हेर्नुहोस !
      • Comedy Night with Kapil - Sunil Sheety & Johnny Lever
      • Ukali Orali | July 15th 2013
      • TV Filmy News July 15th 2013
      • Comedy - Jire Khursani - 15 july 2013
      • बक्सिङ खेलमा भागदौड मच्चिंदा १८ को मृत्यु
      • २० वर्ष कैद तोकिएका नेपालीलाई क्षमादान (Video Report)
      • SADAK -Nepali Movie Watch Online
      • Jivan Chakra | July 14, 2013
      • TV Filmy Countdown | July 14th 2013
      • Ukali Orali | July 14th 2013
      • साझा सवाल: के राजनीतिक दलहरू साँच्चै भ्रष्ट हुन्?
      • ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट - भिडियो हेर...
      • Heavy Flood and Storm In China
      • दुलही लीन हेलिकप्टर, ५५ वटा गाडीमा जन्ती
      • चर्चित उधोगको कालो धन्दा, जगदम्बा स्टिल्सको अर्को ...
      • TARA - The Journey of Love and Passion, Hindi Movi...
      • Boyss Toh Boyss Hain - HIndi Movie Watch Online
      • Sixteen - Hindi Movie HD Watch Online
      • The Flop Show - July 12th 2013
      • Dittha Saab (डिट्ठा साब) - 12 July 2013
      • जिउँदा सहिद उपचार खर्चकालागि भीख माग्दै बजारमा ! (...
      • घुम्न आएका युबकलाई चोरी आरोपमा पिट्दा ज्यान गयो (भ...
      • ट्वीटरमार्फत भट्टराईले गल्ती गरेको स्वीकार (भिडियो...
      • नेपालमा १७ प्रतिशत किशोरीहरु पहिलो पटक गर्भवती हुने
      • Tito Satya, Comedy Tv Serial, July 11th 2013
      • श्रीमती भगाउन उक्साएको आरोपमा छिमेकिको हत्या !
      • प्रियंका चोपडाको बिकिनी सुपर हट अवतार (भिडियो)
      • झापादेखि रौतहटसम्म बाढी तथा डुबान
      • 420 Ko Jhadka - 10 July 2013
      • What The Flop, 10 July 2013
      • हेर्दा हेर्दै बाढिले बस बगाएर लग्यो - भिडियो हेर्न...
      • यो म्युजिक भिडियो हेरेर कृपया सिरिएस नहुनुहोला है !
      • Nepali Movie Kuntha
      • Meri Bassai - 9th July 2013
      • Upendra Yadav in Fireside With Bhusan Dahal
      • Jire Khursani, July 8th 2013
      • Bhaag Milkha Bhaag - Hindi Full Movie
      • Once Upon A Time In Mumbaai - Hindi Movie HD
      • Sajha Sawal Episode 295
      • Joginder Bole Pranam Ji - 6th july 2013
      • राजधानीमा ग्याङ फाइट सुरु (अस्पतालबाटै गुण्डा नाइक...
      • Gaijatra - Nepali Comedy
      • Jhyai Kuti Jhyai - Comedy- 5th July 2013
      • Lootera - Hindi Movie Online
    • ►  June (83)
    • ►  May (95)
    • ►  April (85)
    • ►  March (63)
    • ►  February (49)
    • ►  January (8)
Powered by Blogger.

About Me

Unknown
View my complete profile