TV sansaar. Watch Movies online for free. free movie download

  • Subscribe to our RSS feed.
  • Twitter
  • StumbleUpon
  • Reddit
  • Facebook
  • Digg

Thursday, 4 April 2013

Nepali Movie - Sanghuro (साँघुरो)

Posted on 08:04 by Unknown
Nepali Movie - Sanghuro (साँघुरो)


साँघुरोमा नायक मैनालीको यौन कथा
--------------------------------------------------------
झण्डै एक दशक अगाडीको कुरा हो, म काठमाण्डौको गौरीघाटमा दुई वटा कोठा भाडामा लिएर श्रीमती र आमाको साथमा बस्थें । श्रीमती र म किचनमा सुत्थ्यौं भने आमा अर्को कोठामा सुत्नु हुन्थ्यो । एकदिन फुपु र अन्य केहि आफन्त बस्ने गरेर आउनु भयो । बस्ने ठाउँ निकै साँघुरो थियो । मैले फुपुलाई किचनमा सुत्ने व्यवस्था त मिलाएँ तर आफ्नै सुत्ने ठाउँ मिलाउन गार्‍हो भयो ।


धेरै दिन भएको थियो श्रीमतीसँग निकट नभएको । त्यस दिन श्रीमतीसँग सम्बन्ध राख्नलाई पूर्ण रूपमा माईण्ड मेकअप गरिसकेको थिएँ । फुपु आईदिनाले म बिछिप्त बनें । तर पनि आफ्नो प्रयास खेर जान नदिन आमाको कोठामा भुईंमा नै भएपनि सुत्ने व्यवस्था मिलाएँ । आमा माथी खाटमा सुत्नु भयो भने म र श्रीमती छोरो च्यापेर तल भुईंमा सुत्यौं । रात छिप्पिदै गयो तर श्रीमतीलाई मनाउन गार्‍हो हुँदै गयो । हिन्दू नारी भएको नाताले पनि सासु आमाको अगाडी श्रीमती सहवासका लागि राजी हुन मानिनन् । निकै बेरको प्रयास पछि म आफ्नो काममा सफल त भएँ तर सन्तुष्ट हुन सकिन ।


माथीको घटना कुनै फिल्मको काल्पनिक घटना नभएर एक नवनायकले आफ्नो जीवनमा भोगेको यथार्थ घटना हो । र, यो घटना यि नायकले मात्र हैन अधिकांश नेपाली जो बैबाहिक बन्धनमा बाँधिएका छन् उनीहरूले पनि भोग्दै आएको यथार्थ घटना हो । यहि यथार्थ घटनालाई जोएस पाण्डेले फिल्म 'साँघुरो'मा प्रस्तुत गरेर दर्शकको मन जित्ने कोसिस गरेका छन् । माथीको घटनालाई भोग्ने पात्र यहि फिल्ममा मुख्य भुमिका निर्वाह गरेका नायक शुशांक मैनाली हुन् ।

नायक मैनालीले फिल्मीखबर सामु आफूले रियल लाईफमा भोगेका कथालाई रिल लाईफमा प्रस्तुत गर्न पाउँदा काम गर्न सजिलो भएको अनुभव साटे । उनले भने- 'कथाको मर्मलाई बुझ्न निकै सजिलो भयो ।' उनले यो फिल्मलाई हरेक नेपालीको कथा भनेका छन् । फिल्म हेरेपछि नै दर्शकले आफ्ना भोगाई र बुझाईलाई अझ मज्जाले अनुभव गर्न सक्ने उनले बताए । 'फिल्ममा मैले भोगेको पिडामा दर्शक रमाउनेछन्,' नायक मैनालीले भने- 'फिल्म हेरेर बाहिर निस्केपछि दर्शकलाई त्यसको असर लामो समयसम्म पर्छ ।'
नेपाली समाजमा घटिरहेको यौन कुण्ठाको यथार्थ घटनालाई मुख्य बिषय बनाएको यो फिल्मलाई समिर मैनाली प्रोडक्सनको व्यानरमा समिर मैनालीले निर्माण गरेका हुन् । फिल्ममा नायक मैनालीलाई नायिका दीया मास्केले साथ दिएकी छिन् । दयाहाङ राई, अरूणा कार्की र रवि गिरीको समेत अभिनय रहेको यो फिल्मको कथा बिनोद पौडेलले लेखेका हुन् भने छायाँकन सुसन प्रजापतीले गरेका हुन् । फिल्ममा मदन गोपालको संगीत रहेको छ भने गीत अविरल थापाको रहेको छ ।

समस्या र अभावबीच जीवन चलाइरहेको परिवारमा नियमित क्रमिकता भन्दा बाहिरको एउटा घटनाले परिस्थितिहरु हरेक पात्रको विपरित बनाइदिन्छ । अनि तिनै विपरितका परिस्थिति र अभावमा जुधिरहदा पात्रहरु मानसिक र शारीरिक रुपमा कमजोर, विभाजित र विक्षिप्त बन्दै जान्छन् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted in E-News, Featured, Movies, Nepali-Movies | No comments
Newer Post Older Post Home

0 comments:

Post a Comment

Subscribe to: Post Comments (Atom)
Valentines Day 2014

Popular Posts

  • Joginder Bole Pranam Ji - 6th july 2013
    Comedy Talk Show with Celebrities Joginder Bole Pranam Ji - 6th july 2013 Watch Video and Enjoy The Tv Show !
  • Samjhi Rakha Hai - Nepali Movie Watch Online
    Samjhi Rakha Hai - Nepali Movie Watch Online Cast: Suman Singh, Asmita Kadel, Ganesh Giri... Director: Rim Biswokarma Video Source: youtube....
  • ट्वीटरमार्फत भट्टराईले गल्ती गरेको स्वीकार (भिडियो हेर्नुहोश)
    भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई भेट्नु गल्ती भएको भन्दै पूर्वप्रधानमन्त्री एवं दलका नेताहरूले आत्माआलोचना गरेका छन् । निर्वाचनका विषयमा...
  • Plan - Nepali Movie
    Plan - Nepali  full Movie
  • Mero Euta Sathi Chha - Nepali Movie
    Mero Euta Sathi Chha - Nepali Movie
  • Maichyang Jyanmara... Sanjeev Singh
  • Timro Maya Le Maryo.......Yash Kumar
  • राजधानी छिर्ने मुख्य नाकामा सुरक्षा ब्यवस्था कडा
    काठमाडौंको सुरक्षा व्यवस्था फितलो हुँदै आएको धेरै भइसकेको छ। पछिल्लोपटक त काठमाडौं अत्यन्तै असुरक्षित बन्दै गएको छ। राजधानी छिर्ने नाकामा यत...
  • pAgE 3 March 21, 2013
  • दुलही लीन हेलिकप्टर, ५५ वटा गाडीमा जन्ती
    विरामी पर्दा, कुनै महत्वपूर्ण काम गर्दा हामीले हेलिकप्टर चार्टर गरेको त देखेकै छौं । तर, विवाहमा हेलिकप्टर नै प्रयोग गरेको भने हामीले पक्कै ...

Categories

  • Believe-Or-Not (1)
  • Comedy-Movies (1)
  • Comedy-Tv-Serials (31)
  • Comedy-Tv-Shows (20)
  • Dance (1)
  • E-News (25)
  • English-Movies (6)
  • Featured (144)
  • Fire-Side (1)
  • Hindi-Movies (90)
  • Interviews (35)
  • Interviews-Entertainment (13)
  • Interviews-Political (11)
  • Mero Katha (3)
  • Movie Songs (6)
  • Movies (177)
  • Movies-Tv-Shows (50)
  • Music-Videos (17)
  • Musical-Tv-Shows (23)
  • Nepali-Movies (78)
  • News (35)
  • Photo-Shoot-Videos (10)
  • Popular-Tv-Serials (11)
  • Punjabi-Movies (1)
  • Tough-Talk (1)
  • Tv-Serials (42)
  • Tv-Shows (116)
  • Un-Categorized (65)
  • Video-Clips (6)
  • Watch-Online-Nepali-Tv-Live (5)

Blog Archive

  • ▼  2013 (491)
    • ►  July (108)
    • ►  June (83)
    • ►  May (95)
    • ▼  April (85)
      • Mahashush - Nepali Movie
      • Guinness record holder dies while trying to cross ...
      • Frame by Frame - April 26, 2013
      • Thorai Bhaye Pugisari - April 26, 2013
      • Mukti (मुक्ती) - April 25, 2013
      • Cinema Nepal - April 25, 2013
      • What the Flop? - April 24, 2013
      • Aashique 2 - Hindi Movie HQ
      • Salaam E Ishq - Hindi FULL Moive HD
      • LOOT - Full Movie
      • Samjhi Diye Pugchha - Nepali Full Movie
      • Karz - Hindi Full Movie (HQ)
      • Tough Talk - April 22, 2013
      • Namaste Europe - April 22, 2013
      • Jaya Swabhiman - April 21, 2013
      • Nepali Movie- BanPhool - 1st Look
      • DHADKAN - Nepali Full Movie
      • DAS DHUNGA - Nepali Full Movie
      • Psy Gentleman banned
      • Disha Nirdesh with Angur Baba Joshi
      • MN TV AUSTRALIA WATCH LIVE
      • Jhaikuti Jhai - April 19th 2013
      • Jennifer’s Cleavtastic Time On “Ellen”
      • Prem Pariyar Performing Live
      • Ek Thi Daayan - Hindi Full Movie
      • Timro Najarle... Dil Tamang
      • Break Fail - Nepali Full Movie HQ
      • Andaj - Nepali Full Movie
      • Panche Baja in Belgium
      • pAgE 3 April 18, 2013
      • Cinema Nepal April 18, 2013
      • Filmy Countdown April 18, 2013
      • Kathmandu - Nepali Full Movie
      • Saayad (सायद) - Full Movie
      • Ghanachakkar - Hindi Movie
      • Badhshala - Nepali Movie
      • Raat Ki Rani .. Featuring Priyanka Karki
      • E-News April 16th 2013
      • Zindagi 50-50 Hindi Movie
      • EU Nepali Dance Competition 2013
      • White Himal Television Live - Watch Online Free
      • Nepal Television Live - Watch Online Free
      • Sagarmatha Tv - Watch Online Free
      • "KASLAI DIU YO JOVAN" ( Comedy Nepali Movie )
      • Tough Talk (टफ टक) April 15, 2013
      • Model Akina Thoklen Hot Photo Shoot Video
      • Sajha Sawal: For and Against of Election
      • COMMANDO - Hindi Full Movie
      • Nepali Movie - Chhadke (छड्के ) Full Movie
      • "MALATI" (मालती) Nepali Movie
      • Talk with Raghu Jee Panta
      • Nautanki Saala - Hindi Full Movie
      • What the Flop? April 10, 2013
      • Nepali New Year Program in Colorado
      • Shootout At Wadala - Laila Teri
      • "MAYA KO BARIMA" Nepali Full Movie
      • Mero Katha With Dear Kalyan
      • Filmy Sansar April 6, 2013
      • Yamla Pagla Deewana - Hindi Movie
      • Ragini MMS - Full Movie HD
      • Chashme Baddoor - Hindi Full Movie
      • Pyaar Ke Side Effects - Hindi Full Movie
      • Disha Nirdesh April 5, 2013
      • Namaste Australia April 4, 2013
      • pAgE 3 April 4, 2013
      • love with muslim girl
      • Nepali Movie - Sanghuro (साँघुरो)
      • Chahi Sake ... Sugam Pokharel
      • Saadi Galli Aaja - Nautanki Saala
      • Nautanki Saala - Hindi Movie
      • "DILMAYA" Nepali Movie
      • Sports Roundup April 04, 2013
      • What the Flop? April 3, 2013
      • Cinema Nepal April 3, 2013
      • Filmy Samachar April 3, 2013
      • RING ROAD - Nepali Movie
      • Chitralahar April 2, 2013
      • "DHUWANI'' Nepali Movie
      • Maya ko bhulbhulaiya... Notebook
      • Yadi... Karma Band
      • Tough Talk (टफ टक) April 1, 2013
      • Nepali Film "Blacknight"
      • "SANGHURO" Nepali Movie
      • Nepali Movie "HOSTEL"
      • Sajha Sawal: Nepali Workers in Qatar
    • ►  March (63)
    • ►  February (49)
    • ►  January (8)
Powered by Blogger.

About Me

Unknown
View my complete profile